आइतवार, अशोज ४, २०७७
Sunday, September 20, 2020

सुनको भाउ घटेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

काठमाण्डौ – सुनको भाउ आइतबार तोलामा १५ सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आइतबार तोलाको ७७ हजार रुपैयाँ निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर सुन तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE